राँगो
ना. [सं. रङ्कु]
- भैँसीको भाले; जोत्न वा बिजनका लागि पालिएको भाले भैँसी; महिष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)