राइफाँडो
ना. [रायो+फाँडो]
- परस्परको झैझगडा; आपसको विवाद।
- कुनै वस्तु वा सरसामानको जथाभावी प्रयोग।
- गोबर, फोहर, हिलो आदि गिलो वा लेदो वस्तु कुल्चेर जथाभावी टेक्दा हुने फोहोर।
- रायो पकाएको फाँडो (निन्दार्थमा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)