राई

ना. [प्रा. राइआ > सं. राजिका]

  1. प्राचीन नेपाली भाषामा राजालाई (विशेषतः कर्णाली प्रदेशका) बुझाउने शब्द।
  2. नेपालको एक जाति; किराँती।
  3. प्राचीन कालमा मालपोत वा तिरोभरो उठाउने एक पदाधिकारी।
  4. रायो।
  5. पिप्लाको साग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)