राउटे
ना.
- नेपालको सुदूर पश्चिमाञ्चलको, फिरन्ता व्यवसाय भएको सिकारजीवी एक जाति; काठका भाँडाहरू बनाई जीवन वृत्ति चलाउने र जङ्गलमा बस्ने एक जाति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)