राउल

ना. [राजकुल]

  1. नेपाली क्षेत्रीको एक थर। स्त्री. राउल्नी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)