राक्षसी
ना. [सं.]
- राक्षसजातिकी स्त्री; स्त्री राक्षस।
- दुष्ट स्वभाव भएकी आइमाई; दुच्छर स्वास्नीमान्छे।
- राक्षससम्बन्धी; आसुरी।
- राक्षस झैँ निष्ठुर स्वभावकी।
- राक्षसजस्तो डरलाग्दो; विकट (कर्म)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)