रागपरिवार
ना.
- शास्त्रीय सङ्गीतका छवटा राग र तिसवटा रागिनी एवं तिनका शाखा- प्रशाखाहरूसमेत जम्मा चार सय चौरासी भेदको समुदाय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)