रागात्मक

वि.

  1. रागले भरिएको; झुकाउ र प्रेमले परिपूर्ण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)