राजकर

ना.

  1. कुनै पनि देशको सरकारले उठाउने कर; राजस्व।
  2. प्राचीन जमानामा रैतीले राजालाई तिर्ने गरेको कर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)