राजकीय प्राभियोक्ता

ना.

  1. सरकारवादी हुने मुद्दामा सरकारका तर्फबाट कुनै मुद्दा चलाउने व्यक्ति; सरकारी पक्षबाट कसैका विरुद्ध मुद्दा चलाउने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)