राजखानी

ना.

  1. बोका, थुमा, बनेल आदि जन्तुहरूका भाले जातिको अण्डकोष।
  2. त्यस्ता भाले जातिलाई काटी पकाउन वा पोल्न निकालिएको अण्डकोष।
  3. अण्डकोष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)