राजघराना

ना. [सं. राज+घराना]

  1. राजामहाराजाको वंशपरम्परा; राजाका सन्तान-दरसन्तान; राजाको वंश।
  2. राजपरिवार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)