राजचिह्न
ना. [सं.]
- राजाका अङ्गमा रहने चिह्न; राजत्वका छाता, चमर, झन्डा, दण्डा, खड्ग, श्रीपेच आदि चिह्न।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)