राजतन्त्र

ना. [सं.]

  1. राजा सर्वेसर्वा भई देशको शासनव्यवस्था सञ्चालित हुने पद्धति; राष्ट्रको सर्वोच्च प्रशासक राजा नै हुने शासनतन्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)