राजतिलक
ना. [सं.]
- पहिलोपल्ट राज्यसिंहासनमा बस्ता राजालाई विधिपूर्वक प्रदान गरिने तिलक, टीका, प्रसाद आदि।
- राज्यारोहण।
- राज्यारोहण-समारोह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)