राजपद

ना. [सं.]

  1. राजा आसीन हुने स्थान; राजाको प्रतिष्ठा; राजाको पद।
  2. राजाले दिएको पद; सरकारी जागिर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)