राजपलाँस

ना. [सं.]

  1. कोइरालाका जस्तै आकारका फुस्रा र खस्रा पात हुने, खैरा र लाम्चा फूल फुल्ने एक जातको पलाँस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)