राजपाल
ना. [सं.]
- राज्यको हेरचाह गर्ने व्यक्ति।
- राजा वा राष्ट्रपति अथवा राष्ट्राध्यक्षको प्रान्तीय प्रतिनिधि; राज्यपाल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)