राजप्रतिनिधि

ना. [सं.]

  1. राष्ट्रप्रमुखका बदलामा काम गर्ने व्यक्ति। २. सरकारको वारिसका रूपमा नियुक्त भएको प्रतिनिधि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)