राजभार

ना. [सं.]

  1. राज्यको अभिभारा; जागिर वा पदवी।
  2. सरकारी जागिर; राजपाट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)