राजमार्ग
ना. [सं.]
- फराकिलो र लामो पक्की सडक; मूल सडक; राजपथ।
- टाढाटाढासम्म जाने पक्की सडक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)