राजविद्रोह

ना. [सं.]

  1. राजा वा राज्यप्रति गरिने विप्लव; राजद्रोह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)