राजविराज

ना. [सं.]

  1. सगरमाथा अञ्चलको सदर मुकाम र पूर्वी तराईको एक मुख्य वाणिज्यकेन्द्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)