राजसेवा

ना. [सं.]

  1. सरकारी विभिन्न पदमा बहाल रहेर गरिने राज्यको सेवा वा नोकरी। २. राजाको सेवा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)