राजी

ना. [अ.]

  1. कुनै कुरामा जनाइने सहमति; मन्जुरी।
  2. मानेको; मन्जुर; सहमत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)