राज्य
ना. [सं.]
- कुनै राजा वा शासनसत्ताका अधीनमा रहेको देश; मुलुक; राष्ट्र।
- कुनै ठुलो राष्ट्रअन्तर्गत स्वायत्तशासनको अधिकार पाएको भाग वा प्रदेश।
- राजाको काम; रजाइँ; शासन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)