राज्यच्युति

वि.

  1. राज्यच्युत गर्ने कार्य, भाव वा अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)