राज्यसाक्षी
ना.
- आफूले क्षमा मागी सरकारी साक्षी भएर आफ्ना साथीहरूको अपराध प्रमाणित गराउन प्रहरीलाई सहयोग गर्ने व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)