राडिनु
अ.क्रि. [राडो+इ+नु]
- परस्परमा भित्रभित्रै द्वेष वा विरोध हुनु; राडो मच्चिनु; मुरमुरिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [राडो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)