राडीपदुवा

वि.

  1. काम पार नलगाई राडीमा मात्र बसेर गफिने; साह्रै अल्छी।
  2. डरछेरुवा; पानीआन्द्रे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)