राडो/राढो
ना. [√ रडाको]
- आपसआपसमा भएको द्वेष वा विरोध; परस्परको चर्को झगडा; रडाको; हल्ला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√ रडाको]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)