राणा

ना. [सं. राज्ञ]

  1. नेपालमा वि. सं. १९०३ मा शासनसत्ता आफ्नो हातमा लिने जङ्गबहादुरदेखि चलेको कुँवर थरका राणा प्रधानमन्त्री (तीन सरकार) का वंशजहरूको उपाधि।
  2. भारतको राजस्थानप्रदेशमा रहने क्षत्रिय राजाहरूको उपाधि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)