रात
ना. [सं. रात्रि]
- घाम अस्ताएदेखि घाम नझुल्कुन्जेलको समय; दिनको विपरीतार्थक शब्द; रजनी; रात्रि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. रात्रि]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)