रातारात
क्रि.वि. [रात+रात]
- उज्यालो हुँदा नहुँदै; रातभरिमा।
- रातरात गरी; रातरातमा; रातीराती।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [रात+रात]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)