रातोचुच्चे काग
ना.
- जिउ कालो भई चुच्चो र खुट्टा रातो हुने, गाउँहुँदी आएर चारा खोजी खाने, जमातमा र एक्लै पनि हिँड्ने काग जस्तै चरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)