रातोपिरो
वि. [रातो+पिरो]
- हृष्टपुष्ट र गालामा रगत चढेको; भरभराउँदो र मनपर्दो। स्त्री. रातीपिरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [रातो+पिरो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)