रातो मत्स्येन्द्रनाथ
ना. [सं. रक्त+मत्स्येन्द्रनाथ]
- ललितपुरमा बुङमतीदेखि रथ तानेर जाउलाखेलसम्म ल्याई प्रतिवर्ष प्रसिद्ध ऐतिहासिक भोटो देखाउने जात्रा गरिने एक देवता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. रक्त+मत्स्येन्द्रनाथ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)