रानीचरी

ना.

  1. प्रायः केराका घारी, झाङ आदिमा रहने राम्रो र रङ्गीचङ्गी हुने सानो एक जातको चरो।
  2. पासाको एक किसिमको खेलविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)