रानीबाबियो

ना.

  1. पहराहुँदो उम्रने र तलतिर फर्केर रहने एक प्रकारको बाबियो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)