रामतिलक

ना.

  1. सपेता, कमेरो आदिमा मिसाएर घरमा रङ लाउने आदि काम लिइने एक किसिमको पहेँलो माटो।
  2. वैष्णवहरूले टीका लाउन प्रयोग गर्ने चन्दन; रामरज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)