रामपत्री
ना.
- काफलका जस्ता साधारण पात हुने, छ मिलिमिटर लामा फूल फुल्ने, बियाँ औषधीमा काम लाग्ने एक जातको सानो रुख।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)