राम्रो

वि. [सं. रामिल]

  1. देख्ता मन पर्ने; सुन्दर; रमणीय।
  2. गुण, हित आदिका दृष्टिले उम्दा; असल; बेस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)