रायबझाइ

ना.

  1. कुनै कुरामा कसैको सहमति र कसैको असहमति भई विचार नमिल्ने स्थिति; दुई थरीको कुरा फाट्ने काम; रायबाझो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)