राल

ना. [सं. लाला]

  1. मुख रसाएर चुहिने लेसाइलो थुक; र्‍याल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)