राशि

ना. [सं.]

  1. कुनै वस्तुको रास वा थुप्रो।
  2. क्रान्तिवृत्तमा रहेका मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन- यी बाह्र ताराहरूको समूह।
  3. सङ्ख्या; अङ्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)