राष्ट्रवादी

वि.

  1. राष्ट्रवादको मत मान्ने; राष्ट्रवादसित सम्बन्ध भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)