राष्ट्रसेवक
ना.
- राष्ट्रमा सार्वजनिक उत्तरदायित्व वहन गर्ने पदप्रतिष्ठामा रहेको व्यक्ति।
- नेपाल सरकार वा कुनै सङ्गठित संस्थाप्रति लिइने शपथ वा सर्त, कबुल वा सम्झौताअनुसार प्राप्त भएको नियुक्ति, मनोनयन वा निर्वाचन हुने कुनै लाभको पदधारण गरेको वा सो पदमा बहाल रहेसम्मका अवस्थाको व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)