राष्ट्र परिषद्

ना.

  1. राष्ट्रका प्रमुख समस्यामा सल्लाह तथा सहयोग लिन गठित राष्ट्रका प्रतिनिधिहरूको परिषद्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)