रासन
ना. [अङ.]
- खानेपिउने सामग्री वा अन्नपात; रसदपानी; राशन।
- निर्धारित समय र मात्रामा सुपथ मूल्यमा दिइने वा पाइने खाद्य वस्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)