रासायनिक प्रतिक्रिया

ना.

  1. दुई वा दुईभन्दा बढी रासायनिक यौगिक मिसाउँदा कुनै उत्प्रेरकका माध्यमले हुने आमूल परिवर्तन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)